नियुक्तिमा संविधानको धारा उल्लेख नहुँदा देउवाले गरे शपथग्रहण अस्वीकार, अनि के भयो ?-Sutra News

नियुक्तिमा संविधानको धारा उल्लेख नहुँदा देउवाले गरे शपथग्रहण अस्वीकार, अनि के भयो ?

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

काठमाडौं- राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि विवाद भएको छ ।



६ बजे हुने भनिएको शपथग्रहण सुरु भएको छैन । राष्ट्रपति कार्यालयको विज्ञप्तिप्रति असहमति जनाउँदै देउवाले सच्याउन आग्रह गरे ।

धारा उल्लेख नभएको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने भन्दै देउवा निवासमै बसेका थिए ।

देउवा केही बेरअघि मात्रै शितल निवास पुगेका छन् ।

यस्तो छ, विज्ञप्ति

211682662_498162441477733_5280019881852118415_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट