काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारी निवास बालुवाटार छोड्दै छन् । उनी बिहान ११ बजेपछि बालुवाटारबाट निजी निवास बालकोट जाने कार्यक्रम रहेको छ ।
राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघले मोटरसाइकल र गाडी र्यालीसहित स्कटिङ्ग गरेर ओलीलाई बालुवाटारबाट बालकोट लैजाने तयारी छ ।
याे पनि,