आज यी नदीहरुमा बाढीको संभावना, सतर्क रहन आग्रह-Sutra News

आज यी नदीहरुमा बाढीको संभावना, सतर्क रहन आग्रह

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

जल तथा मौसम विभागले आज नेपालका विभिन्न ठाउँहरुमा बाढी जान सक्ने संभावना रहेको बताएको छ ।



आज कन्काई, कमला, बागमती, तिनाउ जलाधारका केही साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुका क्रियाकलापमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

E6OcFtBVUAIqcNU.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट