देउवाले चुनावलाई प्राथमिकतामा राखेर मन्त्री बनाए- शंकर पोखरेल-Sutra News

देउवाले चुनावलाई प्राथमिकतामा राखेर मन्त्री बनाए- शंकर पोखरेल

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलेल नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावलाई प्राथमिकता दिएको बताएका छन् ।



बुधबार सामाजीक संजालमा लेख्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।

‘नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोडदिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट