गृहमन्त्री बालकृष्ण खाँणले सम्हाले कार्यभार-Sutra News

गृहमन्त्री बालकृष्ण खाँणले सम्हाले कार्यभार

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

काठमाडौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् ।



उनले आज मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट