बालुवाटार छोडेर बालकोट लागे ओली-Sutra News

बालुवाटार छोडेर बालकोट लागे ओली

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै आफ्नो सरकारी निवास बालुवाटारबाट निस्किएका छन्।



उनी बालुवाटारबाट निजी निवास बालकोटतर्फ जाँदैछन् ।

यतिबेला उनलाई एमाले कार्यकर्ता तथा युथफोर्सले स्कटिङ गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट