काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर” ले अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन् ।
उनले बुधबार अर्थमन्त्रालयको कार्यभार सम्हालेको अर्थ मन्त्रालयले जनाएको छ ।
शर्मा माओवादीका तर्फबाट मन्त्री बनेका हुन् । उनको सपथ हिजो मंगलबार नै भएको थियो ।
आज यता गृहमन्त्री बालकृष्ण खाँणले पनि आफ्नो कार्यभार सम्हालिसकेका छन् ।