कालीगण्डकीको डाइभर्सन नगर्न सर्वोच्च अदालतले दियो अन्तरिम आदेश-Sutra News

कालीगण्डकीको डाइभर्सन नगर्न सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

काठमाडौँ । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण (डाइभर्सन) नगर्न अन्तरिम आदेश दिएको छ ।



 प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यस्तो आदेश दिएको हो ।

ओली सरकारले नदी डाइभर्सन आयोजना अघि बढाउने निर्णय गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट