पाकिस्तानमा बस दुर्घटना, ९ चिनियाँ नागरिकसहित १३ जनाको गयो ज्यान-Sutra News

पाकिस्तानमा बस दुर्घटना, ९ चिनियाँ नागरिकसहित १३ जनाको गयो ज्यान

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा ९ चिनियाँ नागरिक रहेका छन् ।

समाचार एजेन्सी रोयटर्सले एक वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ इन्जिनियरलाई लैजाँदै गरेको बसमा एउटा ठूलो बिस्फोट भएको बताएको बीबीसीले जनाएको छ ।

तर अन्तराष्ट्रिय संचार माध्यमका अनुसार घटना कसरी भयो भन्ने कुराको यकीन हुन् सकेको छैन ।

घाइतेको उद्दार कार्य जारी रहेको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट