बालकोट पुगेर ओलीले भने- मलाई जालझेल गरेर प्रधानमन्त्रीबाट हटाइयो-Sutra News

बालकोट पुगेर ओलीले भने- मलाई जालझेल गरेर प्रधानमन्त्रीबाट हटाइयो

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जालझेल गरेर प्रधानमन्त्री पदबाट हटाइएको बताएका छन् ।



प्रधानमन्त्री निवास बालुवाटारबाट आफ्नै निजी निवास बालकोटमा पुगेर उनले यस्तो बताएका हुन् ।

‘जालझेल गरेर, अदालतमा निवेदन  हालेर परमादेशबाट मलाई प्रधानमन्त्रीबाट हटाइएको हो ।’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट