google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
देउवालाई भारतीय राजदूतको बधाई-Sutra News

देउवालाई भारतीय राजदूतको बधाई

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिएका छन् ।



क्वात्राले देउवा निवास बुढानिलकण्ठ पुगेर उनलाई बधाई दिएका हुन् ।

उनीहरुबीच भएको भेटमा दुई मुलुकबीचको सम्बन्धको बारेमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सर्वोच्च अदालतको परामादेशसँगै नेपाली काँग्रेसका सभापति देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट