यात्रुवाहक सवारीमा २८ प्रतिशतसम्म बढ्यो भाडा-Sutra News

यात्रुवाहक सवारीमा २८ प्रतिशतसम्म बढ्यो भाडा

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको छ ।



पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार मान्दै लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो ।

त्यस्तै मालवाहक सवारीको भाडा २० प्रतिशतले बढेको छ ।  

bhada.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट