google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
काँग्रेसले बोलायो पदाधिकारी बैठक-Sutra News

काँग्रेसले बोलायो पदाधिकारी बैठक

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।



बैठक बिहीबार दिउँसो २ बजे बस्ने बताइएको छ ।

पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट