‘पुनर्मिलनको एउटा तस्वीर’-Sutra News

‘पुनर्मिलनको एउटा तस्वीर’

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई भेटेका छन् । 



दुवै जनाको भेट खुमलटारस्थित प्रचण्डनिवासमा भएको हो । प्रचण्डपुत्री गङ्गा दाहालले ‘पुनर्मिलनको एउटा तस्वीर’ क्याप्सन दिएर सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राखेकी छन् । सीता केही समययता पार्किन्ससकी बिरामी छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट