५० प्रतिशतले किन घट्यो मेसीको तलब ?-Sutra News

५० प्रतिशतले किन घट्यो मेसीको तलब ?

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

लियोनल मेसीले बार्सिलोनासँग ५ वर्षका लागि नयाँ सम्झौता गर्न सहमति जनाएका छन् । त्यहाँ बस्दा उनको तलब ५० प्रतिशतले कटौती हुनेछ ।



पाँच वर्षको अवधिमा तलब– सुविधा र बोनससमेत जोडेर मेसीले बार्सिलोनामा ५ सय ५० मिलियन युरो आम्दानी गरेका मेसि एक सफल खेलाडी हुन् ।

तलब घटे पनि उनको अन्य सेवासुविधा भने बढाइने बताइएको छ ।

उनी भर्खरैमात्र कोपा अमेरिका जितेका खेलाडी हुन् ।

बार्सिलोना समर्थक र प्रशिक्षक रोनाल्ड कोम्यानले यसलाई सकारात्मक रुपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट