काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ ।
देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए ।
देउवाको कार्यव्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको बताइएको छ ।
प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।