काठमाडौँ । आज रिपोर्टर्स क्लव नेपालमा सर्बोच्च अदालतको फैसला पछिको राजनिती लगायतका समसामयिक विषयमा विभिन्न दलका प्रभावशाली नेताहरुले छलफल गर्ने भएका छन् ।
आजको कार्यक्रममा नेकपा एमालेका नेता शेर बहादुर तामङ, नेपाली काँग्रेसका नेता मिन विश्वकर्मा तथा नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले छलफल गर्ने भएका हुन् ।
कार्यक्रम २:४५ बाट सुरु हुने बताइएको छ ।
सर्वोच्च अदालतको फैसलाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।