अष्ट्रेलियाली राजदूत र माओवादीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता-Sutra News

अष्ट्रेलियाली राजदूत र माओवादीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

काठमाडौं । नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी र नेकपा (माओवादी केन्द्र )का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´बीच भेटवार्ता भएको छ ।



 भेटमा प्रचण्डले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्नुहुँदै नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेका छन् ।

अध्यक्ष प्रचण्डले राजदूत व‍ोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्तसमेत गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट