सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु-Sutra News

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

 



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरू भएको छ ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि बिहीवार दोस्रो बैठक बस्न लागेको हो ।

सरकारमा हाल जम्मा ४ जना मन्त्री रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट