ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्षलाई पनि बोलाइयो-Sutra News

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्षलाई पनि बोलाइयो

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।



एमालेले भोलि ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठक बानेश्वरस्थित संसद भवनमा बस्ने छ ।

यता आज बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट