लोक सेवा आयोगले माग्यो यति धेरै कर्मचारी, कहाँ कति ?-Sutra News

लोक सेवा आयोगले माग्यो यति धेरै कर्मचारी, कहाँ कति ?

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

प्रदेश २ लोक सेवा आयोगले विभिन्न पदका दुई सयभन्दा धेरै सिटमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।



बिहीबार एक सूचना प्रकाशित गर्दै आयोगले नवौं र एघारौं तहको बढुवा तथा सातौं तहको खुला र बढुवाको विज्ञापन प्रकाशित गरेको हो ।

अधिकृत सातौं तहमा बढुवाका लागि ४२ जना तथा खुला, समावेशी र अन्तर सेवा प्रतियोगिताबाट पदपूर्ति गर्न ८१ जनाका लागि विज्ञापन खोलिएको आयोगले जनाएको छ । त्यस्तै बढुवामार्फत् पदपूर्ति गर्न एघारौं तहमा ५ जना र नवौं तहमा ६६ जनाका लागि विज्ञापन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट