लुम्बिनी प्रदेशमा सत्तापक्षकै सांसदहरु बैठकबाट बाहिरिएपछि प्रदेशको प्रदेशसभा बैठक आधा घण्टाका लागि रोकिएको छ ।
बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सबै मन्त्री तथा सत्तापक्षका सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।
मुख्यमन्त्री पोखरेलसहित अन्य मन्त्रीहरु बाहिरिएपछि पूर्णबहादुर घर्तिले आधा घण्टा बैठक स्थगित गरेका छन्।