ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल समूह नजाने-Sutra News

ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल समूह नजाने

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा एमालको माधव नेपाल पक्ष नजाने भएको छ । 



अध्यक्ष केपी ओलीले शुक्रबार दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट