ओली समर्थकलाई बाबुरामको कटाक्ष- खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ-Sutra News

ओली समर्थकलाई बाबुरामको कटाक्ष- खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओलीका समर्थकप्रति कटाक्ष गरेका छन् ।



डा.भट्टराईले ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी’ गर्ने भन्दै ‘ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टि’ हुने बताए ।

आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो रहेको पनि डा.भट्टराईको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट