सरकारी निवास बालुवाटार छिरे प्रधानमन्त्री देउवा-Sutra News

सरकारी निवास बालुवाटार छिरे प्रधानमन्त्री देउवा

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गरेका छन् ।



ज्योतीषको सल्लाहअनुसार उनी शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ । 

अदालतको परामदेश अनुसार प्रधानमन्त्री बनेका देउवा योभन्दा अघि आफ्नै निवास बुढानिलकण्ठमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट