‘बालुवाटारमा अन्तिम दिन’ भन्दै सूर्य थापाले सार्वजनिक गरे यी तस्बिर-Sutra News

‘बालुवाटारमा अन्तिम दिन’ भन्दै सूर्य थापाले सार्वजनिक गरे यी तस्बिर

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार छोडेका छन् ।



ओली बालुवाटारबाट बहिर्गमन भएपछि प्रेस सल्लाहाकार सूर्य थापाले सामाजीक संजालमा बालुवाटारमा अन्तिम दिन भन्दै केही तस्बिरहरु सार्वजनिक गरेका छन् ।

217882273_4176401842452288_588080878831411779_n.jpg214501303_4176401962452276_925642715490393859_n.jpg218652909_4176402052452267_1541200418700388196_n.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट