देउवाको विपक्षमा उभिन एमालेको निर्देशन-Sutra News

देउवाको विपक्षमा उभिन एमालेको निर्देशन

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

नेकपा एमालेको स्थायी कमिटीको बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।



शुक्रबार बसेको स्थायी समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।  

आजको बैठकले २ जेठमा बनेको कार्यदल विघटन गर्ने  निर्णयसमेत गरेको छ ।  

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट