श्वेतपत्र ल्याउने तयारी गर्दै सरकार-Sutra News

श्वेतपत्र ल्याउने तयारी गर्दै सरकार

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

काठमाडौँ । सरकारले अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ ।



मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् ।

‘अर्थतन्त्रको वर्तमान चित्र झल्कन गरी यथार्थ विवरण सार्वजनिक गर्ने तयारी गरेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट