सवारीचालक अनुमतिपत्र : रोकिएको परीक्षा कहिलेबाट सुरु हुन्छ?-Sutra News

सवारीचालक अनुमतिपत्र : रोकिएको परीक्षा कहिलेबाट सुरु हुन्छ?

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

सरकारले कोरोनाका कारण बन्द भएको सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन तथा परीक्षाको तयारी गरेको छ ।



 यातायात व्यवस्था विभागका महानिर्देशकविभागले यसका लागि काठमाण्डू उहरुका अनुसार अबको केही समयमा नै लाइसेन्सको परीक्षा संचालन हुनेछ ।

 वैशाख १६ गते ट्रायल परीक्षा वा लिखित परीक्षाका लागि मिति उपलब्ध गराएको हुनाले  आवेदकहरूका साथै नियमित प्रक्रिया नमिचिनेगरी परीक्षा अघि बढाउने गरी छलफल गरिएको बताइएको छ।

 अहिले देशैभरि ४,५०,००० जनाभन्दा बढी सर्वसाधारणले लाइसेन्सका लागि आवेदन दिएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट