चिनियाँ राजदूत होउ यान्छी र प्रधानमन्त्रीबीच भेटवार्ता-Sutra News

चिनियाँ राजदूत होउ यान्छी र प्रधानमन्त्रीबीच भेटवार्ता

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।



प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा यान्छीले देउवालाई बधाई दिएका थिए भने देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट