स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित खोप लगाउने प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन-Sutra News

स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित खोप लगाउने प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकता अनु्सार खोप केन्द्रहरु बढाएर सुरक्षित तरिकाले खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।



उनले मुख्यसचिव शंकरदास वैरागी र स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई यस्तो निर्देशन दिएका हुन् ।

‘खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु।’ फेसबुकमा उनले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट