बानेश्वरमा एमाले संसदीय दलको बैठक सुरु, माधव पक्ष अनुपस्थित-Sutra News

बानेश्वरमा एमाले संसदीय दलको बैठक सुरु, माधव पक्ष अनुपस्थित

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । 



 नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा दलको बैठक बसेको हो ।

 बैठकमा अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी रहेका छन् । 

बैठकमा माधव पक्षका नेताहरु सहभागी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट