sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

देउवाले खाइदिए ११ राजदूतको जागिर [नामसहित]

देउवाले खाइदिए ११ राजदूतको जागिर [नामसहित]

सूत्र न्यूज

३ श्रावण २०७८
  • 1.8K
    SHARES
  • देउवाले खाइदिए ११ राजदूतको जागिर [नामसहित]

    काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले सिफारिस गरेको ११ मुलुकका राजदूत नियुक्ति प्रक्रियालाई अहिलेको सरकारले रद्द गर्ने निर्णय गरेको छ।

    images

    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सम्बन्धित मुलुकहरुमा परराष्ट्र मन्त्रालयले पत्राचार गरिसकेको भएता पनि त्यसलाई रद्द गर्ने निर्णय गरेको हो।

    निवर्तमान सरकारले डेनमार्कका लागि सुमित्रा सुवेदी,  अस्ट्रियाका लागि निर्मलराज काफ्ले, बहराइनका लागि युवराज कार्की, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, म्यानमारका लागि नारायणप्रसाद संग्रौला , श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, साउथ कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहानलाई राजदूत तोकेको थियो ।


    प्रकाशित :श्रावण ३, २०७८ आइतवार - १६:२६:१७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.