बाघको आक्रमणबाट गोठाला गएका ७० वर्षका वृद्धको मृत्यु-Sutra News

बाघको आक्रमणबाट गोठाला गएका ७० वर्षका वृद्धको मृत्यु

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौँ । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा ठाकुरबाबा-७ मोतिपुरका ७० वर्षीय गोरे थापा रहेका छन् ।

उनलाई शनिबार भैंसी चराउन जाँदा बाघले आक्रमण गरेको थियो ।

  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट