काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठक आज बस्ने भएको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत लिने भएका छन् । आजको बैठकमा देउवालाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा छलफल हुनेछ ।
उपेन्द्र पक्षका १९ सांसदहरुले देउवालाई विश्वासको मत दिने भनेर निर्णय गरिसकेका छन् ।