देउवालाई मत दिन हेलिकप्टरबाट काठमाडौँ आउँदै नेता थापा-Sutra News

देउवालाई मत दिन हेलिकप्टरबाट काठमाडौँ आउँदै नेता थापा

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनका लागि हेलिकप्टरबाट काठमाडौँ आउने भएका छन् ।



सडकबाट काठमाडौँ आउँदै गरेका नेता थापा विभिन्न ठाउँहरुमा पहिरो गएपछि उनी हवाई उडानमार्फत काठमाडौँ आउन लागेका हुन् ।

आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट