एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिँदै-Sutra News

एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिँदै

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।



काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट