दोस्रोपटक पुनःजीवित प्रतिनिधि सभाको बैठक शुरू-Sutra News

दोस्रोपटक पुनःजीवित प्रतिनिधि सभाको बैठक शुरू

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

प्रतिनिधि सभा बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा शुरू भएको छ ।



दोस्रोपटक विघटित प्रतिनिधि सभालाई गत असार २८ गते सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएको थियो ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट