काठमाडौँ । आफूलाई विश्वासको मत दिन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पत्र पठाएका छन् ।
विश्वासको मतदान गर्ने समय आउंदै गर्दा उनले ठाकुरलाई पत्र लेखेका हुन् ।
‘प्रतिनिधिसभाको बैठकमा विश्वासको मत निले कार्यक्रम रहेकोले सो प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरूको तर्फबाट गर्न गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।’ उनले लेखेका छन् ।