पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा नै ओली अनुपस्थित-Sutra News

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा नै ओली अनुपस्थित

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौँ । सर्वोच्च अदालतले दोस्रोपटक पुनर्स्थापना गराइदिएको प्रतिनिधि सभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुपस्थित भएका छन् ।



आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

यसअघिको पुन:स्थापित प्रतिनिधि सभामा पनि ओली उपस्थित थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट