हाँस्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ को दुवै मिर्गाैला फेल-Sutra News

हाँस्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ को दुवै मिर्गाैला फेल

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौँ । हाँस्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ को दुवै मिर्गाैला फेल भएको छ।



हाल उनी महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन्।

एक महिनाअगाडि स्वास्थ्यमा खराबी आएपछि पल्पसालाई टिचिङ अस्पताल भर्ना गरिएको हो।

दुवै मिर्गाैला फेल भएको पारिवारिक स्रोतले जानकारी दियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट