![भाग्यमानी देउवा - महन्थ ठाकुर पक्षबाट पनि विश्वासको मत पाउने](https://www.sutranews.com/wp-content/uploads/2021/06/1625060615-GphTG.jpg)
![भाग्यमानी देउवा – महन्थ ठाकुर पक्षबाट पनि विश्वासको मत पाउने](https://www.sutranews.com/wp-content/uploads/2021/06/1625060615-GphTG.jpg)
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
केही समय अघि बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको उमाशंकर अरगरियाले बताए ।
उनले देउवाले माग पूरा गर्ने मौखिक वचन दिएकाले विश्वासको मत दिन लागिएको दाबी गरेका हुन् ।
आज बसेको पुनःजीवित प्रतिनिधि सभाको पहिलो बैठकमा देउवाले विश्वासको मत लिन लागेका हुन् ।