अदालतप्रति रुष्ट हुँदै ज्ञवालीकाे व्यङ्ग्य- उ बेला श्री ५ बाट अहिले श्रीमान् ५ बाट फैसला आयो-Sutra News

अदालतप्रति रुष्ट हुँदै ज्ञवालीकाे व्यङ्ग्य- उ बेला श्री ५ बाट अहिले श्रीमान् ५ बाट फैसला आयो

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौं- नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले संविधानको धारा ७६ (५) को अपव्याख्याअनुसार शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आरोप लगाएका छन् ।



अदालतको फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई खलबल्याएको तथा निर्दलीयताको अभ्यास लादेको दाबी उनको थियो ।

माघ १९ को शाही कूको उदाहरण दिँदै उनले भने,‘उ बेला श्री ५ बाट अहिले श्रीमान् ५ बाट फैसला आयो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट