प्रधानमन्त्रीलाई गगन थापाले भने- पार्टीका कुनै पनि कार्यक्रम बालुवाटारमा नगर्नुहोला !-Sutra News

प्रधानमन्त्रीलाई गगन थापाले भने- पार्टीका कुनै पनि कार्यक्रम बालुवाटारमा नगर्नुहोला !

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।



सोमबार सामाजीक संजालमा लेख्दै उनले यस्तो अनुरोध गरेका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँले’पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’भन्ने विश्वास दिलाउनु भएको छ।प्रधानमन्त्रीज्यु यो  विश्वासलाई कायम राखिदिनु होला।’ उनले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट