चर्चित नेपाली गायक प्रमोद खरेलले सरकारले जनतालाई धोका दिन नहुने बताएका छन् ।
सामाजीक संजालमा लेख्दै उनले एक वर्षपछि प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा काम गर्ने वातावरण नै भएन भन्न नहुने उल्लेख गरे ।
उनले जनता हेरेको हेर्यै नहुन् भन्ने उनको आशा छ ।
१ बर्षपछि यो चै नहोस plz
प्रचण्ड-हामीले जुनहिसाबले प्रम बनायौ,एकलौटी सरकार जस्तोगरी धोका बैमानी भो
देउवा-कामगर्ने वातावरण नै दिइएन
ओली-आमाको दुधले नभएर बाको घुडो चुस्दा हुन्छ र?
बाबुराम-खडग प्रहारबाट बचाइयो तरफेरी हामी चुक्यौ
कार्यकर्ता-मेरोनेता जिन्दाबादजनता-हेर्या हेर्यै
— Pramod Kharel (@kharel777) July 19, 2021