देउवालाई पाकिस्तानका प्रधानमन्त्री खानको बधाई-Sutra News

देउवालाई पाकिस्तानका प्रधानमन्त्री खानको बधाई

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।



देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै उनले बधाई दिएका हुन् ।

उनले नेपाल र पाकिस्तानको साझा हितका विषयहरूमा नेपालसँग निकटसँग सहकार्य गर्ने पनि उल्लेख गरेका छन् ।

देउवालाई हिजो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट