नेकपा एमालेकी सांसद नवीना लामाले एमाले एकताको विषयलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।
सोमबार सामाजीक संजाल फेसबूकमा लेख्दै उनले पार्टीको विचार ,व्यवस्था भन्दा वढ़ी आफू केन्द्रित पदको लड़ाईमा गुठबन्दीले पार्टीलाई सत्यनाश गरेको बताएकी छन् ।
उनले अहिलेको नेकपा एमाले भित्रको पनि गुटबन्दी भएको बताएकी छन् ।
‘यो बड़ों ख़तरनाक र कोविड जस्तै नया प्रकृतिको छ किनभने आफ़नो पार्टीको सरकार ढ़लाएर अर्कों पार्टीलाई सरकार बनायो । यो भन्दा दुख़त घटना के हुन सक्छ ?? बर्बाद भयो ।जवज खोही ??? हाम्रो युस्ताको राजनीति??हाम्रो पार्टीको राजनीति पनि पार्टी एमाले भोट अर्कों अर्कों पार्टी हो???’ उनले लेखेकी छन् ।
नेपालमा कम्युनिस्ट पार्टीको इतिहास केलाएर हेर्दा फुट विभाजन :-विचार ,व्यवस्था भन्दा वढ़ी आफू केन्द्रित पदको लड़ाईमा गुठबन्दीले पार्टीलाई सत्यनाश गरेको देखिन्छ ।महान नेताहरुको र कार्यकर्ताहरुको उज्जल भबिश्य समप्त भएको देखिन्छ ।अहिले नेकपा विभाजन पनि त्यस्तै देखिए ।अहिलेको नेकपा एमाले भित्रको पनि गुठबन्दी नै हो । यो बड़ों ख़तरनाक र कोविड जस्तै नया प्रकृतिको छ किनभने आफ़नो पार्टीको सरकार ढ़लाएर अर्कों पार्टीलाई सरकार बनायो । यो भन्दा दुख़त घटना के हुन सक्छ ?? बर्बाद भयो ।जवज खोही ??? हाम्रो युस्ताको राजनीति??हाम्रो पार्टीको राजनीति पनि पार्टी एमाले भोट अर्कों अर्कों पार्टी हो???