पाकिस्तानमा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु, ४५ बढी घाइते-Sutra News

पाकिस्तानमा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु, ४५ बढी घाइते

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा बस र ट्रक दुर्घटनामा परेर कम्तीमा पनि २९ यात्रीको मृत्यु भएको छ ।



सोमबार पञ्जाब प्रान्तमा भएको दुर्घटनामा परी ४५ भन्दा बढी घाइते भएका छन् ।घाइतेमध्ये चार जनाको स्थिति गम्भीर छ ।  

दुर्घटना सोमबार मुजफ्फरगढको डेरा गाजी खान नजिकै हाइवेमा भएको हो ।

बस सियालकोटबाट राजनपुरतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट