खोपकेन्द्रको अनुगमनमा व्यस्त प्रधानमन्त्री [फोटोफिचर]-Sutra News

खोपकेन्द्रको अनुगमनमा व्यस्त प्रधानमन्त्री [फोटोफिचर]

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका विभिन्न स्थानका कोभिड खोप केन्द्रको अनुगमन गरेका छन्। 



उनी शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालल गरेको खोपकेन्द्र पुगिसकेका छन् । 

उनले खोप कार्यक्रमलाई व्यवस्थित बनाउनसमेत  निर्देशन दिएको बताए ।
219032665_981788172657370_8663981424207765982_n (1).jpg219734885_981788175990703_6105930460882036041_n.jpg219493116_981788292657358_8856293928162647486_n.jpg217294242_981788239324030_1967023728739005608_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट