देउवाले किन बोलाए अकस्मात् मन्त्रिपरिषद्को बैठक ?-Sutra News

देउवाले किन बोलाए अकस्मात् मन्त्रिपरिषद्को बैठक ?

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।



बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने संभावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट